कांग्रेस महाधिवेशन : राष्ट्रिय सभागृहमा मतगणना, सीसी क्यामेराबाट निगरानी गरिने
baahrakhari.com · Fri Oct 09 17:27:30 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका उमेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ । मतदान सम्पन्न भएसँगै मतगणनाका लागि तयारी अघि बढाइएको छ ।
सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा रहेको छ । सभापति पदको मतगणना गर्न राष्ट्रिय सभागृहमा आवश्यक व्यवस्थापनको काम भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)