मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवाले विश्वासको मत पाएलगत्तै भारतीय प्रधानमन्त्री मोदीको बधाई

thahakhabar.com

काठमाडाैं : प्रधानमन्त्री भएको ४ दिनपछि भारतीय समकक्षी नरेन्द्र मोदीले शेरबहादुर देउवालाई बधाई दिएका छन्। देउवाले आज संसदमा विश्वासको मत पाएलगत्तै मोदीले बधाई दिएका हुन्। ​

मोदीले सन्देशमा देउवालाई सफल कार्यकालको बधाई दिँदृ सबै क्षेत्रमा सहकार्य गर्ने लेखेका छन्। साथै जनता–जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने उनले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)