मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरुवा बन्दुकबाट आफैँमाथि गोली प्रहार

nepalkhabar.com · Thu Apr 14 00:10:58 GMT 2022

भोजपुरका एक व्यक्तिले आफैँमाथि गोली प्रहार गरेका छन्। गोली लागेर उनको मृत्यु भएको छ।

अरुण गाउँपालिका–१ याङपाङका ४७ वर्षीय सूर्यबहादुर खत्रीले भरुवा बन्दुकबाट आफैँलाई गोली हानी आत्महत्या गरेका प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)