ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्री खनालको चासो, मन्त्रीले बुझे दराजको साँचो
lokaantar.com

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदनप्रति चासो देखाएका छन् ।
ईपीजीका नेपाली टोलीका पूर्वसंयोजक तथा पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापासहितका सदस्यहरूले आज मन्त्री खनाल भेटेका थिए । सो क्रममा खनालले प्रतिवेदनप्रति चासो देखाएपछि थापाले मन्त्रालयमै प्रतिवेदन राखिएको दराजको साँचो हस्तान्तरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)