कांग्रेस महाधिवेशन : ७ हजार ३९ जनाले गरे मतदान
onlinekhabar.com · Fri Oct 09 17:28:19 GMT 2026

२३ असोज, काठमाडौं नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदान शुक्रबार राति १० बजे सकिएको छ ।
७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)