मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण काठमाण्डौमा, अझै केहीदिन रहने

Ujyaaloonline.com · Sat Mar 27 01:22:37 GMT 2021

काठमाण्डाै - विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण काठमाण्डौमा देखिएको छ ।

विश्वभरका सहरको हावाको शुद्धता मापन गर्ने आइक्यू एअर डटकमका अनुसार काठमाण्डौको एक्यूआई अहिले ४२१ रहेको छ । हिजोदेखि काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न ठाउँको हावाको प्रदूषण अझै केही दिन रहने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)