कर्णालीमा स्थानीय सेवाको शैक्षिक योग्यता संशोधन, पशु चिकित्सकको तहगत व्यवस्था फेरियो
baahrakhari.com · Fri Oct 09 17:40:37 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थानीय सेवाका विभिन्न पदको शैक्षिक योग्यता तथा सेवा समूहसम्बन्धी व्यवस्था संशोधन गरेको छ ।
प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, २०८१ का अनुसूची–१ र अनुसूची–२ मा हेरफेर गर्दै पशु चिकित्सक, पशु सेवा प्राविधिक र आन्तरिक लेखापरीक्षण सहायकलगायत पदको योग्यता तथा समूहसम्बन्धी व्यवस्था परिवर्तन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)