कांग्रेस महाधिवेशन : ७०३९ मत खस्यो, सभापतिको मतगणना आजै
setopati.com · Fri Oct 09 17:45:03 GMT 2026

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय समिति चयनका लागि शुक्रबार भएको निर्वाचनमा ७ हजार ३९ मत खसेको छ।
शुक्रबार बिहान सुरू भएको मतदान राती १० बजे मात्रै सकिएको थियो। निर्वाचन समितिले मतदानको समय पटक पटक थप्दा मतदान राती १० बजे मात्र सकिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)