६ करोड बढीको सिमेन्ट बोराको अभावमा नास हुँदै
newsofnepal.com · Mon Jun 08 14:36:40 GMT 2026

उदयपुर ।
जापान सरकारको सहयोगमा २०४४ सालमा स्थापना भएर २०४९ सालदेखि उत्पादन प्रारम्भ गरेको दक्षिण एसियाकै ठूलो र उत्कृष्ट सिमेन्टका रुपमा रहेको गैडा छाप सिमेन्ट अहिले बोरा अभावमा प्याकिङ गर्न नसक्दा ६ करोड ३५ लाख ५० हजार बराबरको सिमेन्ट नास भएर जाने अवस्थामा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)