अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा भारतको कुल गार्हस्थ्य उत्पादन ७.८ प्रतिशतले वृद्धि
ratopati.com · Fri Feb 27 17:58:45 GMT 2026

काठमाडौँ । अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा भारतको आर्थिक वृद्धिदर ७.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
अघिल्लो त्रैमासमा भारतको अर्थतन्त्र ८.४ प्रतिशतले वृद्धि भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)