संशोधनपछि मात्र एमसिसी अनुमोदन: अध्यक्ष नेपाल
nepalipatra.com · Sun Feb 27 05:22:38 GMT 2022
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसिसी) परियोजना संशोधनपछि मात्र अनुमोदन गर्न सकिने बताएका छन् ।
एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन नेपालले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले परियोजना विशुद्ध आर्थिक सहयोग मात्र हो भन्ने विषयमा आशङ्का रहेकाले संशोधन आवश्यक भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)