कांग्रेसका सात हजार ३९ प्रतिनिधिद्वारा मतदान
himalpress.com · Fri Oct 09 18:03:40 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको मतदानमा कुल सात हजार ३१७ मतदातामध्ये सात हजार ३९ जना महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन्।
पार्टीको निर्वाचन समितिको तथ्यांकअनुसार कुल मतदातामध्ये करिब ९६.२० प्रतिशत प्रतिनिधिले मतदान गरेका छन्। २७८ जनाले मतदान नगरेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)