०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन
khabarhub.com · Fri Feb 27 18:09:00 GMT 2026

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्यो । घरको तल्लो तलामा बसेर सोही कार्यक्रमसहित राजनैतिक गतिविधि र बजारको रौनक नियालिरहेका थिए– ८६ वर्षीय मतदाता सुरेन्द्रबहादुर सिंह । वकालत पेशामा लामो समय बिताएका उनीसँग काठमाडौं–१ का कांग्रेस उम्मेदवार प्रवल थापाले मत मागे । तर उनी आफ्ना एजेण्डा बारे भने खुलेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)