पाँचथरमा रेबिज नियन्त्रण विज्ञ टोली परिचालन, संक्रमित क्षेत्रमा खोप लगाइँदै
ekantipur.com · Sat Aug 08 04:36:51 GMT 2026

पाँचथरमा रेबिज नियन्त्रण विज्ञ टोली परिचालन, संक्रमित क्षेत्रमा खोप लगाइँदै
फिदिम नगरपालिकामा पनि रेबिजको जोखिम बढेको छ, जहाँ एउटै संक्रमित कुकुरले एक घण्टाभित्र ५५ वटा कुकुर, तीन जना मानिस तथा केही घरपालुवा जनावरलाई टोकेको थियो । उक्त कुकुरको परीक्षण गर्दा रेबिज संक्रमण पुष्टि भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)