यस्तो छ पोखराको प्रस्तावित बसपार्क
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
कास्की । कास्कीस्थित पोखराको प्रस्तावित बसपार्कमा महानगरपालिकाले व्यापारिक लगायतका केही संरचना हटाएको छ । वि.सं २०३२ मा बसपार्कका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिएकामा अतिक्रमणका कारण बसपार्क बन्न सकेको छैन ।
पछिल्लो पटक अतिक्रमित संरचना हटाउने अभियान शुरू भएकामा अब त्यस क्षेत्रमा रहेका सुकुमवासी परिवारको व्यवस्थापनको तयारी गरिएको छ । रासस
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)