मुस्लिम मुलुकहरूलाई एक हुन इरानको आह्वान
barnanmedia.com · Sat Aug 08 04:34:44 GMT 2026

इरानले मुस्लिम तथा खाडी क्षेत्रका मुलुकहरूलाई एक हुन अपिल गरेको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समार्फत मुस्लिमहरू एकजुट हुने हो भने बाहिरी शक्तिसँग लड्न सकिने भन्दै एकताबद्ध हुन आह्वान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)