धमिलो अरुण नदीको अँधेरीघाट
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
भोजपुर । अरुण नदीको अँधेरीघाटले भोजपुर र धनकुटा जिल्लालाई जोड्छ ।
नदी वारिपारि सडक विस्तार भए पनि यहाँ पक्की पुल नहुँदा भने यातायात सञ्चालनमा समस्या रहँदै आएको छ । रासस
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)