मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजार ३९ प्रतिनिधिद्वारा मतदान

nepalnews.com · Fri Oct 09 18:13:58 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुल ७ हजार ३१७ मतदातामध्ये ७ हजार ३९ जना महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन्।

उपलब्ध तथ्यांकअनुसार कुल मतदातामध्ये करिब ९६.२० प्रतिशत प्रतिनिधिले मतदान गरेका छन्। कुल मतदातामध्ये २७८ जनाले मतदान नगरेको देखिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)