कांग्रेसको १५औँ महाधिवेशन : राष्ट्रिय सभागृहमा मतगणना हुने, सीसी क्यामेराबाट निगरानी गरिने
nepalwatch.com · Fri Oct 09 18:18:56 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ। मतदान सम्पन्न भएसँगै मतगणनाका लागि तयारी अघि बढाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)