खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत मात्र राेपाइँ
shilapatra.com · Tue Jun 30 00:22:00 GMT 2026

मध्य असारसम्म पनि पर्याप्त वर्षा नहुँदा बागलुङमा धान रोपाइँ प्रभावित भएको छ । अघिल्लो वर्ष यतिबेला ६० प्रतिशत रोपाइँ सकिएको थियो भने यस वर्ष मध्य असारसम्म ३८ प्रतिशत मात्रै रोपाइँ भएको छ ।