मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गठबन्धनसँग सहमतिपछि लोसपाले टुंग्यायो प्रतिनिधि सभाका उम्मेदवार[सूचीसहित]

nepallive.com · Sun Oct 09 00:43:00 GMT 2022

काठमाडौं– सत्तारूढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी तालमेलका लागि सहमति भएको छ। शनिबार भएको सहमितमा लोसपाले प्रतिनिधि सभातर्फ आठ सिट पाएको छ।

सहमतिसँगै लोसपाले प्रतिनिधि सभातर्फका उम्मेदवार पनि टुंग्याएको छ। यस्तै लोसपाले प्रदेश सभातर्फ १६ सिटमा सहमति गरेको छ। लोसपाका अनुसार सप्तरी २ मा जयप्रकाश ठाकुरले टिकट पाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)