मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दक्षिणकालीका मतदाताको माग: ‘सम्पदा संरक्षण, सुशासन र रोजगारी’

ratopati.com · Fri Feb 27 18:52:14 GMT 2026

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूसँग दक्षिणकाली नगरपालिकाका मतदाताले ‘सम्पदा संरक्षण, सुशासन र रोजगारी’ प्रवर्द्धन गर्नेलाई मतदान गर्ने बताएका छन् ।

फर्पिङको ‘कोतघर’ पहिला तलेजु भवनीको दरबारले चिनिथ्यो । अहिले यहाँ दरबारको अवशेष पनि देखिँदैन । दरबार भत्किएर यहाँ घाँसेचौर भएको छ । छेउमा दक्षिणकाली नगरपालिका–६ को वडा कार्यालय छ । यही कोतघरको चौरमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मतदानस्थल कायम गरिएको छ । कोतघरको अगाडि दक्षिणकाली नगरपालिकाको नगर कार्यपालिका कार्यालय र भित्री चोक पनि पर्दछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)