बालेनले बढाए राजनीतिक सक्रियता, दलका नेता र जेनजी प्रतिनिधिसँग गरे छलफल
setopati.com · Wed Dec 24 17:31:00 GMT 2025

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक भेटवार्ता तीव्र पारेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भेटवार्तामा ठोस राजनीतिक प्रस्ताव नआएकाले बालेनले निर्वाचन आयोगमा दर्ता भएको देश विकास पार्टी अघि बढाउने विषयमा छलफल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)