स्पेनले लागू गर्यो इटालीबाट आउने हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण
barnanmedia.com · Sat Aug 08 05:21:16 GMT 2026

काठमाडौं । युरोपेली संघका दुई सदस्य राष्ट्र स्पेन र इटालीबीच विवाद बढ्दै गएको छ । स्पेनले इटालीबाट आउने सबै हवाई तथा समुद्री यात्रामा सीमा नियन्त्रण लागू गरेको छ ।
मध्यरातदेखि लागू भएको कदम एक महिनासम्म जारी रहने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार इटालीले यस्तै प्रकारको प्रतिबन्ध लगाएको एक सातापछि स्पेनले पनि उक्त निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)