पलाँता अस्पतालमा चिकित्सक र नर्समाथि दुर्व्यवहार र तोडफोडमा संलग्न तीन जना पक्राउ
swasthyakhabar.com · Sat Aug 08 05:27:00 GMT 2026

कालीकोट — कालीकोटको पलाँता गाउँपालिका–९ स्थित पलाँता अस्पतालमा चिकित्सक तथा नर्समाथि दुर्व्यवहार र अस्पतालमा तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार २०८३ साल साउन २२ गते अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि अभद्र व्यवहार गर्नुका साथै अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी सामानहरू तोडफोड गरेको घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)