कांग्रेस पदाधिकारी बैठक बस्दै
onlinekhabar.com · Sat Aug 08 05:29:00 GMT 2026

२३ साउन, काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले पदाधिकारी बैठक बिहान ११ बजेपछि बस्ने जानकारी दिएका छन् । कांग्रेसमा केन्द्रीय कार्यसमिति बैठक अघि पदाधिकारी बैठक बसेर एजेन्डा तय गर्ने प्रचलन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)