युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब
nepalpress.com · Sat Aug 08 05:47:53 GMT 2026

काठमाडौं । युवा नेतृत्वको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको दुई सातापछि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार पछिल्ला वर्षमा देखिएको गम्भीर राजनीतिक चुनौतीको सामना गरिरहेको छ ।