कोरोना सङ्क्रमणको फैलावट उच्च
lokaantar.com · Thu Apr 29 00:16:25 GMT 2021
केही साताअघि एक सय हाराहारीमा रहेको कोरोना सङ्क्रमण बुधबार एकै दिन पाँच हजार नजिक पुगेको छ ।
सम्बद्ध अधिकारीले कोरोनाको फैलावट दर अप्रत्यासित र उच्च रहेको भन्दै थप सचेत हुन आह्वान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)