मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लखनउले सजिलै हरायो चेन्नईलाई

ratopati.com · Sat Apr 20 00:05:00 UTC 2024

लखनउ । कप्तान केएल राहुल र क्वीनटन डी कको शतकीय साझेदारीको मद्दतले लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्समाथि सहज जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा लखनउ ८ विकेटले विजयी बनेको हो ।

चेन्नईले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य लखनउले १९ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो । लखनउका लागि कप्तान केएल राहुलले सर्वाधिक ८२ रन बनाए । उनले ५३ बलमा ९ चौका र ३ छक्का हिर्काए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)