बैङ्क खाता खोल्दै राउटे समुदाय
gorkhapatraonline.com · Sat Apr 20 00:03:21 UTC 2024

कमल शर्मा
दैलेख, वैशाख ८ गते । ‘पैसा छोए पाप लाग्छ’ भने मान्यता राख्ने फिरन्ते टाउटे समुदाय आधुनिक वित्तीय गतिविधिमा प्रवेश गरेका छन् । सरकारले उनीहरूलाई दिने गरेको सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फतै बुझ्न उनीहरू सहमत भएका छन् । त्यसका लागि खाता खोल्न थालिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)