मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालमा मानव बेचबिखनको आयाम फेरिँदै : कानुन संशोधनले कसरी सम्बोधन गर्ला?

ratopati.com · Sat Aug 08 06:09:53 GMT 2026

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक समयसापेक्ष हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

महिला, कानुन र विकास मञ्च (एफडब्लूएलडी) ले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सांसदहरूलाई संशोधन विधेयकमाथि परिमार्जन गर्न २२ बुँदे सुझाव प्रस्तुत गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)