सहज बन्दै आँखाको नानी प्रत्यारोपण
nayapatrikadaily.com · Tue Apr 05 00:22:00 GMT 2022
२७ वर्षमा ६ हजार २५९ आँखा प्रत्यारोपण, नेपालमा बर्सेनि १३ सयभन्दा बढी आँखाको नानी प्रत्यारोपण हुने आँखा बैंकको भनाइ
११ वर्षको उमेरमा विद्यालय जान सुरु गरेका स्याङ्जाका सविन बोगटी अहिले स्नातक पढ्दै छन् । सानैदेखि कर्नियाको समस्याका कारण दृष्टि गुमाएका उनी १० वर्षको उमेरमा आँखा प्रत्यारोपण गरेपछि मात्रै विद्यालय जान सुरु गरेका थिए । आँखा नदेख्ने समस्याका कारण समयमा विद्यालय जान नपाएका बोगटीले दान गरिएको कर्निया प्रत्यारोपणबाट दृष्टि पाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)