गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर/बंगुर मरे
setopati.com · Tue Jun 30 00:30:22 GMT 2026

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर/बंगुर मरेका छन्।
दुई महिनायता फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट हालसम्म २५० भन्दा बढी सुँगुर/बंगुर मरेको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)