मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान परमाणु सम्झौता: वार्ता केही सातामा हुँदै

bbc.com · Thu Nov 04 01:09:21 GMT 2021

इरान र अन्य छ देशबीच सन् २०१५ मा भएको ऐतिहासिक परमाणु सम्झौतालाई ब्यूँताउने उद्देश्य राखेर गर्न लागिएको वार्ता यसै महिना हुने भएको छ।

इरानका प्रमुख वार्ताकार अली बगेरी कनीले सरकारले आउँदो नोभेम्बर २९ तारिखमा उक्त वार्ताका लागि भियनामा भेट्न सहमति जनाएको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)