च्याम्पियन्स लिग : आयाक्सविरुद्ध नेपोलीको ६ गोल
baahrakhari.com · Wed Oct 05 01:42:00 GMT 2022
काठमाडौं । इटालियन सिरी ‘ए’को क्लब नेपोलीले एक शुन्यले पछि परेको स्थिति उल्टाउँदै मंगलबार राति च्याम्पियन्स लिगमा आयाक्समाथि ६–१ को फराकिलो विजय हसिल गरेको छ ।
नेदरल्यान्ड्सको क्लब आयाक्सले नवौँ मिनेटमा मोहम्मद कुडुसको गोलबाट अग्रता लिएको थियो । पाहुना टोली नेपाेलीका जियाकोमो रास्पाडोरीले १८औँ मिनेटमा बराबरी गोल फर्काए । ३३औँ मिनेटमा जियोभानी डी लोरेन्जोले गरेको गोलबाट नेपोलीले अग्रता लिन सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)