कोलम्बियामा नवनिर्वाचित राष्ट्रपतिको ऊर्जा नीतिमा बदलावको संकेत
nepalnews.com · Sat Aug 08 06:39:29 GMT 2026

कोलम्बिया। कोलम्बियाका नवनिर्वाचित राष्ट्रपति एबेलार्डो डे ला एस्प्रिएलाले ऊर्जा क्षेत्रमा नयाँ नीति अघि बढाउने सङ्केत गरेका छन्।
उनले देशको तेल तथा ग्यास क्षेत्रलाई पुनर्जीवित गर्ने प्रतिबद्धता जनाएका छन्। सरकारी स्वामित्वको ऊर्जा कम्पनी ‘इकोपेट्रोल’को पुनःसंरचना र विद्युत् प्रणाली सुदृढीकरणलाई पनि प्राथमिकता दिने उनले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)