कृषिउपज संकलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै
khabarhub.com · Sat Aug 08 06:38:18 GMT 2026

भोजपुर – भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा १० करोड लागतमा आधुनिक कृषि उपज संकलन तथा बजारीकरण केन्द्र निर्माण हुने भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन, संकलनस्थल, ग्रेडिङ (वर्गीकरण) तथा प्राथमिक प्रशोधनका आवश्यक संरचना निर्माण हुने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)