किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी
khabarhub.com · Sat Aug 08 06:48:02 GMT 2026

किएभ – युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण एक जना बच्चासहित तीन जनाको मृत्यु भएको क्षेत्रीय सैन्य अधिकारीले बताएका छन् । उता किएभले प्रति आक्रमणमा ब्यालेस्टिक मिसाइलको प्रक्षेपण गर्ने चेतावनी दिएको छ ।
पछिल्लो समयमा मस्कोले युक्रेनका विभिन्न क्षेत्रमा आफ्ना आक्रमणहरू उल्लेखनीय रूपमा बढाएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)