चार क्विन्टल गाँजासहित चार जना पक्राउ
khabarhub.com · Sat Aug 08 06:45:10 GMT 2026

सुनसरी – बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् ।
बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको एउटा कार र अर्को मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा पोकामा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)