कंगोमा तैनाथ नेपाली शान्ति सैनिकद्वारा जीर्ण पुल मर्मत गरी हस्तान्तरण
deshsanchar.com · Mon Jun 28 18:05:50 GMT 2021
काठमाडौँ – कंगोमा तैनाथ श्री नं. २४ फिल्ड गुल्म (इन्जिनियर्स) ले लामो समयदेखि जीर्ण रहेको पुल मर्मत गरी हस्तान्तरण गरेको छ।
उक्त पुल असार १२ गते उद्घाटन गरी स्थानीय सरकारलाई हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)