‘पेन्सन पट्टा’को टिजरमा लाहुरे समाजको कथा
baahrakhari.com · Sat Aug 08 06:48:23 GMT 2026

काठमाडौं । चलचित्र ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक भएको छ । भदौ २६ गतेबाट प्रदर्शनमा आउने चलचित्रको टिजरले एउटै समस्याको पहिचानका लागि सक्रिय कलाकार देखाएको छ ।
टिजरमा लाहुरे परिवार, पारिवारिक र व्यक्तिगत सम्बन्ध तथा मानवीय भावनाको कथा प्रस्तुत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)