मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान-अमेरिका वार्ता फेरि निष्कर्षविहीन

barnanmedia.com · Fri Feb 27 20:15:00 GMT 2026

मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबिच तेहरानको आणविक कार्यक्रमबारे भएको पछिल्लो अप्रत्यक्ष वार्ता पनि ठोस सम्झौताबिनै समाप्त भएको छ।

जेनेभामा बिहीबार घण्टौँ संवाद गरेर दुवै पक्ष बाहिरिए पनि तनाव घट्ने सङ्केत स्पष्ट देखिएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)