सेमिफाइनल दौडबाट बाहिरिएको भारतको नामिबियामाथि जित
baahrakhari.com · Mon Nov 08 17:27:00 GMT 2021
काठमाडौं । सेमिफाइनल दौडबाट बाहिरिएको भारतले सुपर–१२ को अन्तिम खेलमा सहज जित निकालेको छ । योसँगै भारतले यो संस्करणको विश्वकप क्रिकेटमा अन्तिम खेलमा ९ विकेटले जित हासिल गरेर सुखद अन्त्य गरेको छ ।
सुरुवाती दुई खेलमा पराजित भएको भारतले पछिल्लो दुई खेलमा जित निकाले पनि सेमिफाइनलमा स्थान बनाउन सकेन । समूह २ मा पाकिस्तानले १० अङ्क जोडेर समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाउँदा ८ अङ्क जोडर दोस्रो स्थानमा रहँदै न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)