रोकी नसकेको प्लेनबाट हाम फालेर बाँचे यात्रु
nepalpress.com · Fri Jan 02 18:05:46 GMT 2026

विराटनगर । भोजराज सापकोटा कामको सिलसिलामा बिर्तामोड आउँदै थिए । यसका लागि उनी काठमाडौँ भद्रपुरको प्लेनको टिकट काटे । बुद्ध एयरको जहाजका लागि उनको टिकट थियो, शुक्रवार बेलुका साँढे ६ बजेको । तर प्लेन ढिला गरी उडायो ।
नेपाल सरकारको कृषि मन्त्रालयमा कार्यरत सापकोटाका अनुसार प्लेन आकाशमा उड्दा सामान्य थियो । बेला बेला प्लेन हल्लिए पनि टर्वोलेन्स होला भन्ने लाग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)