मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेसीको इन्टर मियामीमा डेभ्यु खेलको टिकट ९०० प्रतिशतले बढ्यो

kharibot.com · Mon Jul 17 23:25:00 GMT 2023

काठमाडौँ । अमेरिकी क्लब इन्टर मियामीमा गर्ने डेभ्यु खेलको टिकट मुल्य ९०० प्रतिशतले बढेको बताइएको छ । इन्टर मियामीमा गएको औपचारिक घोषणा र क्लबले आफ्ना फ्यानहरु समक्ष मेसीलाई प्रस्तुत गरिसकेपछि अब उनको पहिलो खेलको प्रतिक्षा भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)