मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल प्रहरीको डिएसपी हुँ भन्दै भ्रम सिर्जना गर्ने पक्राउ

nepalbahas.com · Mon Jun 14 18:21:14 GMT 2021

३१ जेठ, काठमाडौं । आफूलाई नेपाल प्रहरीको डाक्टररप्रहरी नायव उपरीक्षक ‘डिएसपी’ हुँ भन्दै भ्रम सिर्जना गरेको अभियोगमा तारकेश्वरस्थित भिक्टोरिया फार्मेसीका संचालक तारकेश्वर नगरपालिका-६ जरङ्गु बस्ने ४४ वर्षीय कृष्ण प्रसाद ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको छ ।

उनले नेपाल प्रहरीका डिएसपीको पोशाक लगाएको फोटो फेसबुकमा राखी नपाएको ओहोदारपदवी पाएको भन्दै भ्रम सिर्जाना गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई उनकै फार्मेसीबाट पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)