५ केजीसम्मका पुस्तक पठाउने बुक पोस्ट सेवा बन्द भएको छैन : सञ्चारमन्त्री तिमिल्सिना
onlinekhabar.com · Sat Aug 08 07:21:48 GMT 2026

२३ साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले हुलाकमार्फत ५ केजीसम्मका पुस्तक पठाउन मिल्ने ‘बुक पोस्ट’ सेवा बन्द नभएको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमा सरकारले उक्त सेवा बन्द गरेको वा ५ केजीसम्म पुस्तक पठाउन नपाइने बनाएको भन्दै आलोचनात्मक सूचनाहरू फैलिएको भन्दै शनिबार मन्त्री तिमिल्सिनाले यस्तो प्रस्टीकरण दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)