जनताको सहयोगमा एक महिनामै पुनर्निर्माण भयो प्रहरी प्रभाग काँडाघारीको भवन
lokaantar.com

गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी प्रभाग काँडाघारीको भवन पुनर्निर्माण गरी प्रहरीलाई हस्तान्तरण गरिएको छ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित प्रभागको पुनर्निर्मित भवन शनिबार प्रहरी प्रमुख दानबहादुर कार्की र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको उपस्थितिमा हस्तान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)