११ वर्षको पर्खाइपछि आमाको नामबाट नागरिकता पाएका सुवास
nagariknews.nagariknetwork.com · Wed Feb 11 01:07:44 GMT 2026

बेनी नगरपालिका-२ खबराका सुवास घिमिरेले ११ वर्षको प्रतिक्षापछि नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मंगलबार प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले २७ वर्षीय घिमिरेलाई नागरिकता प्रदान गरेका हुन्।
बुवाको पहिचान नभएका कारण घिमिरेले नागरिकता प्राप्त गर्न सकेका थिएनन्। १६ वर्षको उमेर हुँदादेखि गरेको प्रयास आज आएर सफल भएको भन्दै घिमिरेले खुसी व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)