निर्वाचन आउन २२ दिन बाँकी : ६ हजार ७ सय ४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम
kendrabindu.com · Wed Feb 11 00:46:09 GMT 2026

काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)